Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । बुक क्लोजका लागि बैंकले भदौ ९ गते सोमबार एक दिनका लागि समय तोकेको छ । अन्तिममा बैंकको शेयर मूल्य प्रतिकित्ता १ हजार ३३६.६५ रुपैयाँ भएकोमा समायोजन…