Live on
Your Voice, Your Power
काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा विदेश भ्रमणबाट स्वदेश फर्किएका छन् । जेन-जी आन्दोलनको कुटपिट र त्यसपछि उपचारका लागि विदेश पुगेका देउवा नेपाल फर्किएको विषयलाई कार्टुनले व्यङ्ग्य गरेको छ । राजनीतिक नेतृत्वमा पटक-पटक सत्ताको केन्द्रमा पुग्ने र 'सिंहदरबार' र पार्टीको नेतृत्व लिने देउवाको महत्त्वाकाङ्क्षालाई व्यङ्ग्य गरिएको छ।