शिक्षा « Khabarhub

ओलीको ‘लभ’ निजीलाई कि सरकारी ?

काठमाडौं– सत्तारुढ नेकपा एमालेका कार्यकर्ताहरु आफ्ना अध्यक्षलाई ‘आई लभ यु केपी बा’ भन्न रुचाउँछन् । उता, गाउँबाट सातु–चामल बोकेर काठमाडौंमा ओली सरकारविरुद्ध आन्दोलन गर्न आएका कतिपय शिक्षकको गोजीमा एमालेकै संगठित सदस्यता सुरक्षित छ । ती शिक्षकले आफ्नै पार्टीको सरकारलाई ‘आई लभ यु’ भन्न सकेका छैनन् । सरकारी विद्यालयका शिक्षकहरु सरकारसँग पटक–पटक भएका सम्झौता कार्यान्वयनको माग…