शिक्षा « Khabarhub

काठमाडौँ महानगरको ‘सीप र शिक्षा’ अभियान : सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षामा जोड

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले पालिकाभित्रका ५६ सामुदायिक विद्यालयमा 'सीप र शिक्षा' अभियान लागू गरेको छ । महानगरले लागू गरेको यो अभियान पछिल्लो समय चर्चाको विषय बनेको छ । यस अभियानबाट विद्यालयमै प्राविधिक शिक्षा र सीप दिएर विद्यार्थीलाई आत्मनिर्भर बनाउने महानगरको लक्ष्य छ । यो अभियानको अवधारणा, योजना, सम्भावना र यसले आगामी दिनमा अन्य पालिका र क्षेत्र…