शिक्षा « Khabarhub

पाउलान् त बालविकास शिक्षक र विद्यालय कर्मचारीले न्यूनतम तलब !

काठमाडौँ– संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा प्रारम्भिक बालविकास कक्षा (इसीडी) मा पढाउने शिक्षक र विद्यालय कर्मचारीहरूलाई सरकारले तोकेको न्यूनतम तलब दिने घोषणा गर्‍यो । यसअनुसार उनीहरूले मासिक १५ हजार रुपैयाँ पाउँछन् । बजेट वक्तव्यमा गरिएको घोषणाअनुसार उक्त तलबको ८ हजार रुपैयाँ संघीय सरकारले दिनेछ । बाँकी ७ हजार रुपैयाँ स्थानीय तहले व्यहोर्नु…