Live on
Your Voice, Your Power
मुम्बई– अभिनेता अजय देवगन र शाहरुख खान बलिउडमा राज गर्ने प्रमुख अभिनेता हुन् भन्दा फरक नपर्ला । यी दुईको फ्यान फलोइङ उल्लेख्य छन् । बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यी दुई अभिनेता अहिलेसम्म कुनै पनि फिल्ममा सँगै देखिएनन् । तर अहिले भने यी दुई अभिनेतालाई एक विज्ञापन कम्पनीले एकैठाउँमा ल्याएको छ । यी दुई अभिनेताले पहिलोपटक…