Live on
Your Voice, Your Power
बिहीबार दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनी कान्तको घरमा बम राखिएको घटनाले निकै चर्चा पायो । एक अपरिचित नम्बरबाट आएको कलले सुपरस्टार रजनी कान्तको घरको बगैचामा बम भएको जानकारी दिएको थियो । खासमा बिहीबार बिहान चेन्नई पुलिसलाई एक अपरिचित ब्यक्तिले फोन गरी रजनी कान्तको पोएस गार्डनको घरमा बम भएको बताएका थिए । यतिमात्र भनेर ती ब्यक्तिले…