बलिउड/हलिउड Archives | Page 149 of 189 | Khabarhub Khabarhub

सलमान खानको ‘दबंग ३’ किन रुचाइएन ? यस्ता छन् ५ कारण

सात वर्षपछि ठूलै धमाका गरेर सलमान खानको फिल्म ‘दबंग ३’ रिलिज गरियो । सलमानलाई विश्वास थियो कि, यो फिल्म पनि अघिल्लो सिरिज झैँ धमाकेदार बन्नेछ । जुन चुलबुल पाण्डेले सलमानलाई थप उचाइमा पुर्‍यायो, त्यही चुलबुलले फेरि आफूलाई गिराउने उनले सोचेका पनि थिएनन् । क्रिसमसको अवसर पारेर रिलिज गरिएको फिल्मले पहिलो दिन नै आशा गरिएअनुरुप व्यापार…