बलिउड/हलिउड Archives | Page 43 of 181 | Khabarhub Khabarhub

‘आरआरआर’विरुद्ध छात्रको उजुरी

मुम्बई(अमर उजाला)– निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ले कोरोना महामारीका कारण प्रदर्शन मितीलाई सारिसकेको छ । यसअघि यो फिल्म जनवरी ७ अर्थात आजबाट रिलिजको तयारीमा थियो । अहिले यो फिल्मविरुद्ध तेलंगाना उच्च अदालतमा उजुरी दर्ता गरिएको छ । उजुरीमा तथ्यलाई तोडमोड गरेको आरोप लगाइएको छ । समाचारअनुसार अदालतमा एक छात्रले उजुरी दिएका हुन् । सौम्या नामका…