बलिउड/हलिउड Archives | Page 47 of 189 | Khabarhub Khabarhub

सनी लियोनी बंगलादेश जान नपाउने

काठमाडौँ - बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’दिन पुनः अस्वीकार गरेको छ । बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’दिएको थिएन । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् । जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ । सनीका लागि यो पहिलो बंगलादेशी फिल्म हो ।…