Live on
Your Voice, Your Power
मुम्बई(दैनिक जागरण)– लागुऔषध मुद्धालाई लिएर अभिनेता शाहरुख खानका छोरा आर्यन खान निरन्तर चर्चामा छन् । यो मुद्धाका कारण शाहरुखले कैयौं समस्याको सामना गरिरहनु परेको छ । आर्यनको मुद्धाका कारण शाहरुखको एक टिचिङ एपलाई कम्पनीले बन्द नै गरिदिएको छ । यो समस्या केवल शाहरुख मात्र होइन, उनको ‘डुप्लिकेट’ राजु रहिकवाले पनि भोगिरहनु परेको छ । राजु…