सिनेमा « Khabarhub

रेखा र महेशलाई लिएर फिल्म बनाउँदै ‘कमेडी दरबार’ टिम, ‘क का कि की’बाट निर्देशनमा बिक्कीको डेब्यू

काठमाडौं - हाँस्य टेलिभिजन रियालिटी शो ‘कमेडी दरबार’को टिमले फिल्म ‘क का कि की’ निर्माणको घोषणा गरेको छ । निर्माण टिमले सोमबार फिल्मको थिम पोस्टर सार्वजनिक गरी निर्माणको घोषणा गरिएको हो । पोस्टरमा नायिका गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी र तृप्ति नदकर फिचर्ड छन् । यी चारैजना ग्रामिण परिवेशको पात्रको भूमिकामा छन् । यसले…