Live on
Your Voice, Your Power
काठमाडौं - चैत १५ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । बानेश्वरस्थित एक फिल्म हलमा आइतबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्मका केन्द्रीय कलाकार नायक प्रवीण खतिवडा, नायिका अञ्जना बराइली, शिशिर बाङ्देल, साजन श्रेष्ठलगायतलाई स्थान दिइएको छ । ट्रेलर फिल्मको शीर्षक ‘डोरी’ वरपर घुमेको छ ।…