Live on
Your Voice, Your Power
काठमाडौं – नायक अनमोल केसीले फिल्म ‘जेरी अन टप’का आफू र आफ्ना बुवा नायक भुवन केसी दुवै शीर्ष भूमिकामा रहेको खुलासा गरेका छन् । अनमोलका अनुसार यस फिल्मको महत्त्वपूर्ण भूमिकामा भुवन रहेका छन् । उनले भने, ‘हामी दुवै मुख्य भूमिकामा छौं । बुवासँग मैले ठूलो भूमिकामा लागि स्क्रिन सेयर गरेको यो पहिलो पटक हो ।’…