Live on
Your Voice, Your Power
मुम्बई- बलिउडका चर्चित अभिनेता आमिर खान र उनका भाइ फैजल खानबीचको पारिवारिक विवाद अहिले सबैको ध्यानको केन्द्र बनेको छ । लामो समयदेखि पारिवारिक विवादका कारण चर्चामा रहँदै आएका फैसलले यसपटक आफ्नो जीवनका संवेदनशील पक्षहरू सार्वजनिक गर्दै आमिर र परिवारमाथि गम्भीर आरोप लगाएका छन्। हिजो सोमबार मुम्बईमा पत्रकार सम्मेलन गर्दै फैजलले आफ्नै परिवारसँग सम्बन्ध विच्छेदको घोषणा…