Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेत्री जाह्नवी कपूर आइतबार आफ्ना फ्यानसँग भर्चुअल संवादमा थिइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा गरिएको यो संवादमा उनलाई फ्यानहरुले धेरै विषयमा प्रश्न सोधेका थिए । मिड–डेमा प्रकाशित समाचारअनुसार अन्तरसंवादमा एक फ्यानले जाह्नवीलाई ‘के म किस गर्न सक्छु’ भनी सोधेका थिए । त्यसपछि उनले मास्क लगाएको तस्वीर पठाउदै ‘नो’ लेखेकी थिइन् । उनले भर्चुअल संवादमा…