Live on
Your Voice, Your Power
काठमाडौ– चलचित्र निर्माता तथा निर्देशक छवी ओझा र अभिनेत्री समेत रहेकी उनकी श्रीमती शिल्पा पोखरेलबीचको झगडाले थप चर्को रुप लिएको छ । घरायसी झगडाकै कारण केही दिन अघि सिल्पाले छविविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । त्यसको भोलिपल्ट सिल्पा र छवीबीच मिलापत्र भएको भन्दै निस्किएपछि झगडा अझै साम्य भएको छैन । उनीहरुबीच डिभोर्ससम्मको स्थिति पुगेको चलचित्र…