Live on
Your Voice, Your Power
मुम्बई– कोरोना संक्रमणको लहरले बलिउड कलाकारलाई अझै छोडेको छैन । यो सूचीमा अब अभिनेता आशीष विद्यार्थी पनि परेका छन् । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार उनले एक भिडियो सामाजिक सञ्जालमा पोस्ट पोस्ट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । आशीषले आफूले दिल्लीको अस्पतालमा टेस्ट गराउदा रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन् । उनले आफ्नो…