बलिउड/हलिउड « Khabarhub

कोरियालीसँग स्टण्ट सिक्दै कटरीना

मुम्बई– बलिउड अभिनेता सलमान खान र अभिनेत्री कटरीना कैफ आफ्नो आगामी एक्सन फिल्म ‘टाइगर ३’को तयारीमा जुटिसकेका छन् । बलिउड हंगामामा प्रकाशित समाचारअनुसार मार्च ८ बाट सुटिङ सुरु हुने फिल्ममा सलमानसँगै कटरीना पनि एक्सन अवतारमा देखिँदैछिन् । फिल्मका लागि कटरीना दक्षिण कोरियाली स्टण्ट टिमसँग १४ दिनका लागि एक्सन सिकिरहेकी छन् । आफ्नो फिटनेसका लागि चिनिएकी…