Live on
Your Voice, Your Power
मुम्बई– बलिउड अभिनेत्री कंगना रनावत र स्वरा भास्करका बीच सामाजिक सञ्जालमा एउटा बहस जारी छ । केही दिन अघि कंगनाले आइटम गीतलाई अस्वीकार गर्ने कुरा गरिरहँदा स्वराले सामाजिक सञ्जालमा उनको आइटम गीत ‘जुल्मी रे जुल्मी’ शेयर गरेकी थिइन् । यो गीत फिल्म ‘रज्जो’का लागि तयार पारिएको थियो । स्वराले गीत शेयर गरेपछि कंगनाले उनलाई ‘बी–ग्रेडको…