बलिउड/हलिउड « Khabarhub

कोरोना भाइरसका कारण ग्रामी अवार्ड पोस्टपोण्ड

काठमाडौं – सन् २०२१ को ग्रामी अवार्ड कोरोना भाइरसका कारण पोस्टपोण्ड भएको छ । रेकर्डिङ एकेडेमीले मंगलवार घोषणा गर्दै यसपटकको अवार्ड जनवरी ३१ मा नहुने जानकारी दिएको हो । यसअघि यो अवार्ड समारोह निर्धारित मितिमा गरिने निर्णय भएको थियो । अब अवार्डको मितिमा हेरफेर भएर मार्च २४ मा हुने जनाइएको छ । अमेरिकाको लस एन्जल्समा…