बलिउड/हलिउड Archives | Page 147 of 181 | Khabarhub Khabarhub

आयो बाहुबलीको झल्को दिने ‘पानीपत’ को ट्रेलर (भिडियो)

काठमाडौं – हिन्दी फिल्म ‘पानीपत’ को ट्रेलर सार्वजनिक गरिएको छ । सञ्जय दत्त, अर्जुन कपूर, कृति सेनन स्टार यो फिल्मको ट्रेलरमा जबरजस्त एक्सन देखाइएको छ । सञ्जय लीला भन्सालीको ‘पद्मावत’ र दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को झल्को दिने यो फिल्ममा सञ्जय दत्तले अफगानिस्तानका एक क्रुर राजाको भूमिका निभाएका छन् । अर्जुन कपूर र कृति सेननलाई…