बलिउड/हलिउड « Khabarhub

भारतीय फिल्म फेयर अवार्ड– बेस्ट एक्टर बने रणवीर सिंह र आलिया भट्ट

भारतीय फिल्मफेयर अवार्ड २०२० घोषणा भएको छ । शनिवार भएको अवार्ड कार्यक्रममा बलिउडका हस्तीहरुको उपस्थिति रहेको थियो । ६५ औं फिल्म फेयर अवार्डमा वेस्ट एक्टरको अवार्ड रणवीर सिंहले हात पारे । त्यस्तै गली व्याले विभिन्न विधामा १० अवार्ड हात पारेको छ । कसले के जिते ? बेस्ट ऑरिजनल स्टोरी- आर्टिकल १५- अनुभव सिन्हा, गौरव सोलंकी…