Live on
Your Voice, Your Power
बलिउडका मिस्टर खेलाडी अक्षय कुमार बक्स अफिसमा व्यापारको सुइ घुमाउन माहिर खेलाडी हुन् । सन् २०१९ मा रिलिज भएका अक्षयका सबै फिल्मले बक्स अफिसमा नोट छापे । यही वर्ष रिलिज भएको फिल्म ‘मिसन मंगल’ अक्षयको करिअरको सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो । अब भने उनले आफ्नो रेकर्ड छोटो समयमै तोड्ने देखिएको छ । अक्षय…