Live on
Your Voice, Your Power
मुम्बई- बलिउड नायिका अनुश्का शर्माले दुई महिनाको छुट्टी लिने बताएकी छिन् । उनले आफ्नो टिमलाई केही किताब पढ्न र श्रीमान बिराट कोहलीसंग बस्नका लागि कम्तिमा दुई महिनाको छुट्टी मिलाउन आग्रह गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । ‘मैले धेरै काम गरेँ, सँधै यसरि प्रेसरमा काम गरेर हुन्न अब म दुई महिना छुट्टी लिन्छु ।’ भारतीय…