बलिउड/हलिउड « Khabarhub

‘मुन्नी बदनाम’ पछि सलमान खानको ‘मुन्ना बदनाम’

मुम्बई – सलमान खानको फिल्म ‘दंबग’ मा समावेश आइटम गीत ‘मुन्नी बदनाम हुई’ लोकप्रिय छ । फिल्मको तेस्रो सिक्वेलमा समावेश ‘मुन्ना बदनाम हुवा’ गीत सार्वजनिक गरिएको छ । सलमान खानको प्रतीक्षित फिल्म ‘दबंग ३’ को ‘मुन्ना बदनाम हुवा’ शनिवार सार्वजनिक गरिएको हो । यसअघि फिल्मका ६ गीत रिलिज भइसकेका छन् । यसअघि ‘दबंग’ को गीत…