Live on
Your Voice, Your Power
बलिउड नायिका सारा अली खानले सुसान्त सिंह राजपूतसँग फिल्म ‘केदारनाथ’ बाट डेब्यु गरेकी थिइन् । यसपछि उनले ब्याक टु ब्याक फिल्म पाएकी छिन् । उनीसँग अहिले कैयन् फिल्म छन् । उनी आफ्नो व्यस्त समयलाई पन्छाउँदै यतिबेला आफ्ना साथीहरुसँग न्यूयोर्कमा विदा मनाइरहेकी छिन् । हालै उनले केही तस्वीर सार्वजनिक गरिन् । जुन तस्वीरमा सारा मेट्रोमा देखिन्छिन्…