Live on
Your Voice, Your Power
मुम्बई – सलमान खानका फ्यानलाई यो ईद विशेष हुनेछ । किनकि, ईदको मौका पारेर फिल्म ‘भारत’ प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई सलमान खानको करिअरकै ठूलो फिल्मका रुपमा समेत हेरिएको छ । यो फिल्ममा सलमानले जुन भूमिका निभाएका छन्, त्यो भूमिका अहिलेसम्म उनले कुनै फिल्ममा पनि निभाएका थिएनन् । उनी १८ वर्षका युवकदेखि वृद्धसम्म देखिनेछन् यो…