Live on
Your Voice, Your Power
मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेत्री ज्याकुलिन फर्नान्डिज एकपटक पुनः मनी लन्ड्रिङ मुद्धालाई लिएर चर्चामा आएकी छन् । हालका दिनमा सामाजिक सञ्जालमा ज्याकुलिन र महाठग सुकेश चन्द्रशेखरको तस्वीर भाइरल भइरहेको छ । सेल्फी तस्वीरमा उनीहरुको निकटतालाई प्रष्ट देख्न सकिन्छ । सुकेशमाथि २ सय करोडको मनी लन्ड्रिङ गरेको आरोप छ । यो मामलामा इडीले ज्याकुलिनलाई कैयौं पटक सोधपुछ…