Live on
Your Voice, Your Power
दुबई(अमर उजाला)– बुर्ज खलिफा विश्वकै सबैभन्दा अग्लो भवन हो । जहाँ जोकोही पुग्न चाहन्छन् । तर यो भवनको टुप्पोमा पुग्नु भने जोकोहीका लागि कठिन विषय हो । तर हलिउड अभिनेता विल स्मिथले भने यो काम पुरा गरेका छन् । हालैमात्र विल बुर्ज खलिफाको टुप्पोमा पुगेका छन् । जसको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ…