Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता शाहरुख खान र उनको परिवार हालका दिनमा निकै ठूलो तनावमा छन् । उनीहरुको छोरा आर्यन खान लागुऔषधको प्रयोग गरेको आरोपमा एनसीबीको हिरासतमा छन् । जसको असर पुरा परिवारले भोगिरहेको छ । यो घटनाले शाहरुखको निजी जीवनमा मात्र होइन, व्यावसायिक जीवनमा पनि ठूलो असर पुगेको छ । यहीकारण शाहरुखले एटली कुमारको फिल्मको…