Live on
Your Voice, Your Power
मुम्बई– दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’को नर्थ इण्डियन राइट्स रेकर्ड मूल्यमा विक्री भएको छ । दैनिक भास्करमा प्रकाशित समाचारअनुसार राजामौलीको यो फिल्मको नर्थ इण्डियन थिएट्रिकल राइट्स पेण्डियाले १ सय ४० करोडमा किनेको छ । यो डिलसँगै ‘आरआरआर’को टोटल प्री–रिलिज व्यापार(फिल्म रिलिज हुनुअघिको व्यापार) ९ सय करोडमा पुगेको छ । यो फिल्मले…