Live on
Your Voice, Your Power
लसएञ्जल्स– हलिउड अभिनेत्री एमिली ब्लण्ट आफ्नो पहिलो चुम्बनलाई ‘खतरनाक’ मान्छिन् । किनकी उनले पहिलो चुम्बन गरेपछि मुख धोएकी थिइन् । आइएएनएस समाचार एजेन्सीअनुसार साथीहरुसँग स्पिन द बोतल खेल खेलिरहेकी थिइन् । त्यो बोतल एशले अगाडि रोकियो । उनले एशलेलाई ९० दशकको कर्टेन्ड हेयरस्टाइलसँगै एक लामो र सुन्दर युवकको रुपमा चित्रण गरेकी छन् । ‘म बोतल…