सिनेमा « Khabarhub

कस्तो बन्ला राजेश हमालले निर्देशन गर्ने फिल्म ?

काठमाडौं – अभिनेता राजेश हमालले फिल्ममा अभिनय नगरेको लामो समय भयो । पछिल्लो समय उनले फिल्म ‘प्रेम गीत ३’ मा अभिनय गर्ने चर्चा थियो । तर, हमालले भने समय दिन नसकेको भन्दै यो फिल्म पनि रिजेक्ट गरे । कैयन् वर्षदेखि हमालले आफै फिल्म निर्देशन गर्ने चर्चा चलेको छ । कतिपयले महानायक मान्ने यी अभिनेताले कस्तो…