सिनेमा « Khabarhub

पुष्प र दीपिकालाई लिएर दीपकले ‘कृष्ण लीला’ बनाउने

काठमाडौं – कलाकार पुष्प खड्का र दीपिका प्रसाईंको शीर्ष भूमिकामा फिल्म 'कृष्ण लीला' निर्माण हुने भएको छ । फिल्मलाई दीपक ओलीले निर्देशन गर्ने भएका छन् । लकडाउनपछिको नेपाली फिल्म क्षेत्र अझै पनि सुनसान छ । यद्यपि पछिल्लो समय फिल्म निर्माण गर्ने घोषणा भने भइरहेका छन् । म्युजिक भिडियोमा व्यस्त रहेका कलाकार पनि अहिले भटाभट फिल्म…