Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता राजेश हमाल यतिबेला लकडाउनका समय उपयोग गरिरहेका छन् । फुर्सदमा भएका हमाल लैनचौरस्थित घरमा पत्नी मधु भट्टराईका साथ रमाइरहेका छन् । लकडाउनका बेला घरमा बस्दाका तस्वीर हमालले सामाजिक सञ्जालमार्फत शेयर गरिरहेका छन् । पछिल्ला केही वर्षयता फिल्मका अफर एकपछि अर्को गर्दै रिजेक्ट गरेका हमाल विज्ञापन र टेलिभिजनका कार्यक्रमलाई भने समय दिएका छन्…