Live on
Your Voice, Your Power
काठमाडौं – दशै लक्षित गरी प्रदर्शनमा आएका तीन फिल्महरु ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले न्यून ग्रस कलेक्सन गरेको पाइएको छ । चलचित्र विकास बोर्डले बुधबार यी फिल्महरुको सुरुवाती आठ दिनको ग्रस कलेक्सन सार्वजनिक गरेको हो । यी तीनै फिल्मको उक्त अवधिको ग्रस कलेक्सन जोड्ने हो भने ९ करोड १० लाख पुग्छ । यी मध्ये ‘बलिदान’को…