सिनेमा Archives | Page 146 of 150 | Khabarhub Khabarhub

फ्राइडे रिलिज: ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ हलमा, तर दर्शक ?

काठमाडौं – काठमाडौं लगायत देशभरका सिनेमाघरमा आज शुक्रवारदेखि अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ र आशिरमान देशराज जोशी स्टारर फिल्म ‘ब्रेकअप’ रिलिज गरिएको छ । दुवै फिल्मले बिहानी शोमा भने खासै उत्साहजनक व्यापार गर्न सकेका छैनन् । सिंगल थिएटर तथा मल्टिप्लेक्स हलमा रिलिज भएका यी दुई फिल्म जानराका हिसाबले फरक–फरक विधामा निर्माण भएका फिल्म हुन् ।…