सिनेमा Archives | Page 21 of 154 | Khabarhub Khabarhub

लक्ष्मी पूजाको दिन चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा

काठमाडौं- यमपञ्चकअन्तर्गत लक्ष्मी पूजाको अवसरमा चलचित्र ‘सत्यवीर’ निर्माणको घोषणा गरिएको छ । गद्रेज पिक्चर्स प्रालिको ब्यानरमा यस सामाजिक कथाको एक्सन थ्रिलर चलचित्रलाई जनारामले निर्माण गर्नेछन् । निर्माण कम्पनीले फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । पोस्टरमा कलाकार प्रदीप चौधरीलाई स्थान दिइएको छ । पृष्ठभूमिमा गान्धीनगर सहर रगत पिसाब बाँदर र…