सिनेमा Archives | Page 24 of 161 | Khabarhub Khabarhub

‘दुखीआत्मा’को टिजर : जब आँचलले दयाहाङलाई मध्यराति केक काट्न बोलाउँछिन्

काठमाडौं - नायक दयाहाङ राई, नायक अनुपविक्रम शाही र आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘दुखीआत्मा’को टिजर सार्वजनिक भएको छ । प्रणय दिवस लक्षित गरी अर्थात् फागुन २ देखि प्रदर्शनमा आउने यस फिल्मको मंगलबार ३ मिनेट १५ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो । टिजरमा दयाहाङ, अनुपविक्रम र आँचललाई विशेष स्थान दिइएको छ । ‘छेवाङ’को…