सिनेमा « Khabarhub

बलिदानमा निर्देशक सन्तोष सेनको पनि अभिनय रहने, थप चार पोस्टर सार्वजनिक

काठमाडौं – आगामी दशैँको फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’ को थप चार पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार नायक अर्पण थापा, नायिका ऋचा शर्मा, अभिनेता हेमन्त बूढाथोकी र निर्देशकसमेत रहेका सन्तोष सेनको चरित्र खुल्ने चार पोस्टर सार्वजनिक गरेको हो । उक्त पोस्टरले सेनको पनि फिल्म अभिनय रहेको खुलाएको…