सिनेमा Archives | Page 29 of 159 | Khabarhub Khabarhub

‘मुभी लभर्स कम्युनिटी’ले फिल्म ‘आँखा’को विशेष प्रदर्शन गर्ने

काठमाडौं- जोन योञ्जनको निर्माण र निर्देशनमा बनको फिल्म ‘आँखा’को विशेष शो हुने भएको छ । फरक धारमा बनेका फिल्महरुको विशेष प्रदर्शन र त्यसमा बहस गर्दै आएको सामाजिक सञ्जालमा सक्रिय ‘मुभी लभर्स कम्युनिटी’ यसको आयोजना गरेको हो । सहरी गरिब र सुकुम्वासीको कथामा आधारित फिल्मलाई कम्युनिटीले असोज ८ गते विशेष प्रदर्शन गर्न लागेको हो । विशेष…