Live on
Your Voice, Your Power
काठमाडौं - भदौ ६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’मा पनि ‘माग्ने बूढा’कै भूमिकामा देखिएको भन्दै दर्शकले असन्तुष्टिसहितको टिप्पणी गरेपछि केदार घिमिरे बोलेका छन् । केदारले ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको सबै फिल्ममा ‘माग्ने बूढा’कै भूमिका निर्वाह गरेका थिए । ठूलो पर्दामा पनि उनलाई ‘माग्ने बूढा’को भूमिकामा रुचाइएको छ । केदारलाई ‘माग्ने बूढा’को चरित्रमा…