Live on
Your Voice, Your Power
काठमाडौं- आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको बहुप्रतीक्षित ‘झिंगेदाउ–२’, जितु नेपाल स्टारर ‘कार्की साइँला’ र प्रेमकथामा आधारित ‘माया बस्छ कि के हो !’ आजदेखि प्रदर्शनमा आएका हुन् । तीनमध्ये ‘झिंगेदाउ–२’ र ‘कार्की साइँला’ ले तुलनात्मक रूपमा राम्रो शो पाएका छन् भने सीमित हलमा लागेको ‘माया बस्छ कि के हो!’…