अवार्ड Archives | Page 16 of 19 | Khabarhub Khabarhub

शनी विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार

काठमाडौं –  रियालिटी शो ‘नेपाल लोक स्टार’ को उपाधि शनी विश्वकर्माले जितेका छन् । ग्राण्ड फिनालेमा पुगेका चार प्रतिस्पर्धीलाई पछि पार्दै शनी पहिलो नेपाल लोक स्टार बनेका हुन् । ग्राण्ड फिनालेमा रामकुमार नेपाली, विनोद दनुवार, चेतन गोतामे र शनी विश्वकर्मा पुगेका थिए । पहिलो भएसँगै शनीले नगद ५० लाख रुपैयाँ जिते । फस्ट रनरअप चेतन…