Live on
Your Voice, Your Power
काठमाडौँ– २ महिना १० दिन सम्म चलेको सो 'लक-अप' को विजेता मुनव्वय फारुकी बन्न सफल भएका छन् । फारुकीलाई सुरुदेखि नै गेमको मास्टरमाइन्ड बताइएको थियो । स्ट्यान्डअप कमेडीदेखि लकअपका विजेता बन्नका लागि मुनव्वरले एउटा लामो यात्रा गरेका छन् । कार्यक्रममा आएपछि नै उनले आफ्ना निजी जीवनबारे विभिन्न खुलासा पनि गरे । सोको ट्रफी जित्नुका साथै…