अवार्ड « Khabarhub

नयाँ ‘मिष्टर नेपाल’को खोजी

काठमाडौं– एक्सपोज नेपालले आयोजना गर्दै आएको पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’ को नयाँ संस्करण आयोजना हुने भएको छ । यसपटक यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले गर्दैछ । आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदनसमेत खुल्ला गरेको छ । नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तीमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन दिनसक्ने…