Live on
Your Voice, Your Power
सुनसरी – पालामको भाका र लयमा पान्थरको आङ्साराङ मावली घरमा हुर्केका सुवर्ण नेम्बाङ ‘यम्बे’ जब १९ वर्षे लक्काजवान भए, झोला बोकेर धरान झरे । लक्ष्य थियो : ब्रिटिश गोर्खा भर्ती । धरान झर्दा उनका दमाले साथी राजेन्द्र नेम्बाङ थिए । धरान झरेर कहाँ बस्ने, कता जानेमा अल्मलिँदै गर्दा सुवर्णको मनमा एकजना नेम्बाङको याद आयो ।…