संगीत Archives | Page 29 of 84 | Khabarhub Khabarhub

कृष्ण र समीक्षाको ‘चोलीको तुना’

काठमाडौं–गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक गरिएको छ । गीतमा गायक काफ्ले र राजन कार्कीको शब्द तथा श्याम श्वेत रसाइलीको संगीत संयोजन छ । भिडियोमा रोशन केसी र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा निशान घिमिरेको सम्पादन तथा निर्देशन, हरिबहादुर घलेको छायांकन र शिशिर खातीको कोरियोग्राफी छ ।…