Live on
Your Voice, Your Power
काठमाडौं– गायक मोहितवंश आचार्य र गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘हाम्रो माया’ बोलको भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक भिडियोमा अभिनेता नाजीर हुसेन र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । गीतमा दिनेश थपलियाको शब्द, दीपक शर्माको संगीत, योगेश काजीको एरेञ्ज र श्याम स्वेत रसाइलीको मिक्सिङ छ । शान थापा निर्देशित भिडियोमा राजीव…